शिवको ‘मंगली २’ मा सरोज र आश्मा

गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार युट्युबमार्फत् ‘भेट हुँदा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ। गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र […]

पुरा पढ्नुहोस(Continue)
9 million profit from yarshagumbha

यार्सा सङ्कलनबाट ९० लाख शुल्क

रारा- मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ ।रारा- मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा […]

पुरा पढ्नुहोस(Continue)
limit increased for internet banking

इन्टरनेट बैंकिङ कारोबारको सीमा बढ्यो

काठमाडौँ — राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङ कारोबारको सीमा करिब ५ गुणाले बढाएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रमलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गरी उक्त व्यवस्था कार्यान्वयनका लागि सरोकारवालालाई निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङको माध्यमबाट दैनिक अधिकतम ५० हजारसम्मको भुक्तानी गर्न […]

पुरा पढ्नुहोस(Continue)
worth 2 billion petrol imported

११ खर्बको आयातमा दुई खर्बको पेट्रोलियम पदार्थ

चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सवैभन्दा धेरै आयात भएको हो । मुलुकमा आयात हुनेमा सवैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० […]

पुरा पढ्नुहोस(Continue)
terai apple

तराईमै फल्यो स्याउ !

बुटवल : हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ। रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो। तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए। गत वर्ष ४/५ वटा मात्रै फल लागेका थिए। यो वर्षभने […]

पुरा पढ्नुहोस(Continue)
most registered company are weak

अधिकांश सूचीकृत कम्पनी कमजोर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गर्ने सूचीकृत कम्पनीको नयाँ व्यवस्थाअनुसार वर्गीकरण गर्दा अधिकांश कम्पनी कमजोर देखिएका छन् । नेप्सेको वर्गीकरणअनुसार २ वटा कम्पनी मात्रै ए वर्गमा परेपछि अधिकांश सूचीकृत कम्पनी कमजोर देखिएका हुन् । नेप्सेले लगानीकर्तालाई लगानीको निर्णय लिन सहयोग होस् भनेर वर्गीकरण गरे पनि नयाँ व्यवस्थामा क वर्गका परेका कम्पनीभन्दा राम्रो कम्पनी सेयर बजारमा […]

पुरा पढ्नुहोस(Continue)
bhairahawa airport updates

भैरहवा विमानस्थलको काम रोकिएपछि ७० करोड निकासा हुँदै

३० वैशाख, काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएपछि बल्ल ठेकेदारको भुक्तानीका लागि रकम निकासा गर्ने बाटो खोलेको छ । अर्थ मन्त्रालयले ७० करोड निकासा लागि रकमान्तरका लागि स्वीकृति गरेको हो । अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रोकिएको आयोजनाको रकम निकासाको फाइल एशियाली विकास बैंक(एडीबी)मा पठाउने बाटो खुलेको छ । आयोजनाको मुख्य […]

पुरा पढ्नुहोस(Continue)
nepali nepse market update

नेप्सेको सूचक बढ्यो तर कारोबार बढेन

३० वैशाख, काठमाडौं । सेयर बजारमा सोमबार ६.३० अंकको सुधार आउँदा नेप्से परिसूचक १३०१.३४ को विन्दुमा पुगेको छ । एक साताअघि मंगलबार पनि नेप्से १३ सय माथिको बिन्दुमा पुगेको थियो । सोमबार १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर नेप्सेमा किनबेच हुँदा कारोबार रकम भने ७८ करोड ६४ लाख रुपैयाँको भयो । आइतबार […]

पुरा पढ्नुहोस(Continue)
nepal sharemarket news 2019

सेयर बजारमा सट्टेवाज हावी

सेयर बजारमा सट्टेवाज हावी भएपछि अस्वाभाविक उतारचढाव देखिन थालेको छ । सट्टेवाजले बजार चलाउन थालेपछि साना तथा नयाँ लगानीकर्तामा अन्योल उत्पन्न भएको छ । पछिल्ला केही साता उच्च अंकले बढेको सेयर बजारमा गत साताको मध्यदेखि करेक्सन सुरु भएको थियो । चार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पुनः करिब २२ अंकले वढेको छ […]

पुरा पढ्नुहोस(Continue)
internet cost in nepal

सस्तो हुनुपर्ने बेला महँगिँदै इन्टरनेट

  काठमाडौँ — इन्टरनेट दस्तुरलाई वाषिर्क आयको ५ प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सरकारकै नीति नियमले झन महँगिने भएको छ । सन् २०१८ सम्म हासिल गर्ने भनी ब्रोडब्यान्ड नीतिमा उल्लेख गरिएको उक्त लक्ष्य अहिलेसम्म हासिल भएको छैन । नेपालीको वाषिर्क औसत आय एक लाख रुपैयाँभन्दा केही मात्रै बढी छ । इन्टरनेटको वाषिर्क शुल्क त्यसको ५ प्रतिशतमा झार्ने सरकारी […]

पुरा पढ्नुहोस(Continue)