२०७७ को दशैंमा ‘अल्लारे २’ ल्याउँदै अशोक

निर्देशक अशोक शर्माले दशैंमा चलचित्र रिलिज गर्ने क्रम नरोक्ने भएका छन् । गतबर्ष चलचित्र ‘जय भोले’बाट दशैंलाई लक्षित गर्दै चलचित्र रिलिज गरेका अशोकले यो बर्षको दशैंमा पनि चलचित्र ‘रातो टिका निधारमा’ रिलिज गरेका छन् । अर्को बर्षको दशैंमा चलचित्र ल्याउने वा नल्याउने बिषयमा मिडियासँग खासै खुलेर नबोलेका अशोकले अन्तत, वि.सं २०७७ को दशैं पनि नछाड्ने […]

पुरा पढ्नुहोस(Continue)

सलमान खानलाई ज्यान मार्ने धम्की

८ असोज, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । जेलमा बन्द रहेको ग्याङस्टार लरेन्स विश्श्रोई ग्याङसँग जोडिएको एक सुटरले सलमानलाई ज्यान मार्ने धम्की दिएको हो । सलमानलाई धम्की दिएको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संठनको समूह सोपुको फेसबुक पेजमा ग्यारी शुटरले सलमानको तस्बिरमा रातो […]

पुरा पढ्नुहोस(Continue)

रेकर्ड बनाउँदै ‘कबड्डी कबड्डी कबड्डी’, तीन दिनको कलेक्सन कति ?

६ असोज, काठमाडौं । शुक्रबारबाट देशभर प्रदर्शनमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको शुक्रबार, शनिबार र आइतबार आक्रामक व्यापार गरेको छ । चलचित्रले साताको पहिलो तीन दिन राजधानीका सबैजसो मल्टिप्लेक्सहरु ८० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । पहिलो दिन एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको चलचित्रले दोश्रो दिन १ करोड ७८ लाख र तेश्रो […]

पुरा पढ्नुहोस(Continue)

कपिल र अमिताभलाई झट्का, परेनन् उत्कृष्ठ ५ भित्र

३ असोज, एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र कमेडियन कपिल शर्मालाई नमज्जाको झट्का लागेको छ । अमिताभ र कपिलको शोले भारतीय टिआरपीमा आफूलाई यथास्थितिमा कायम राख्न सकेनन् । भारतीय टिआरपीको उत्कृष्ठ ५ मा यी दुबै शोहरु पर्न सकेका छैनन् । गत साता ‘द कपिल शर्मा शो’ तेश्रो स्थान र ‘कौन बनेगा करोडपति ११’ टिआरपीको […]

पुरा पढ्नुहोस(Continue)

जरिनले सलमानसँग विहे हुन लागेको खुलासा गरिन् !

एजेन्सी– बलिउड अभिनेता सलमानसँग आफ्नो विहे हुन लागेको विषयमा अभिनेत्री जरिन खानले हल्ला फिजाएर चर्चा बटुलेकी छिन् । सलमानकै चलचित्र वीर मार्फत बलिउडमा डेब्यू गरेकी जरिनाले सलमानसँगको विहे हुन लागेको कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिएकी छिन् । हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी थिइन् तर […]

पुरा पढ्नुहोस(Continue)

मनु यसरी आइन् गायन क्षेत्रमा, समाजसेवामा पनि औधी रुचि

मनु लिम्बू नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी मनु वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भविष्य बनाउँछन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर पछि उनले अझ राम्रो […]

पुरा पढ्नुहोस(Continue)

‘रातो टिका निधारमा’को शीर्ष गीतमा साम्राज्ञी र अंकित

२७ भदौ, काठमाडौं । चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । शहदेव ढुङ्गानाको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको पूरानो गीतमा भने उमेश राई र रमाना श्रेष्ठको स्वर रहेको थियो । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा ठूलो खर्च […]

पुरा पढ्नुहोस(Continue)

‘भद्रगोल’ टीमको नयाँ सिरियलको नाम जुर्‍यो, आइफिल्क्समा पनि हेर्न सकिने

२५ भदौ, काठमाडौं । मिडिया हबसँग ‘भद्रगोल’ निरन्तरता दिन नसकिने देखेपछि छुट्टिएका ‘भद्रगोल’ पुराना कलाकारहरुले नयाँ टेलिसिरियलको नाम जुराएका छन् । टीम सबैको सल्लाहमा टेलिसिरियलको नाम ‘सक्किगोनि’ राखिएको छ । ‘सक्किगोनि’ सिरियलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’को थेगो पनि हो । नाम सार्वजनिक गर्दै भद्रगोलको पूरानो टीमले कलाकारितामा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । […]

पुरा पढ्नुहोस(Continue)

‘तेरी मेरी कहानी’को लन्चमा रोए हिमेश, पत्नीले पुछिदिइन् आँशु

२५ भदौ, एजेन्सी । भारतीय गायिका हिमेश रेशमियाको आगामी फिल्म ह्याप्पी हार्डी एण्ड हिरको गीत ‘तेरी मेरी कहानी’ रिलिजअघि नै चर्चित भएको छ । गीतलाई हिमेशको साथमा इंटरनेट सेन्सेसन रानु मण्डलले गाएकी छन् । गीतको टीजर बुधबार रिलिज हुनेबित्तिकै ब्यापक चर्चा पाएको छ । अब बिहीबार गीत सार्वजनिक हुनेछ । गीतको टीजर सार्वजनिक कार्यक्रममा हिमेशको […]

पुरा पढ्नुहोस(Continue)

अन्ततः ‘मोगुल’मा काम गर्न तयार भए आमिर

बलिउड नायक आमिर खानले केही समय अगाडि मात्र आफू चलचित्र ‘मोगुल’मा काम गर्न तयार नभएको स्पष्ट पारेका थिए । यो चलचित्रका निर्देशक सुभाष कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि आमिरले यो कदम उठाएका थिए । तर, अब नायक आमिर खान चलचित्रमा काम गर्नका लागि तयार भएका छन् । यो चलचित्रले गुलसन कुमारको कथा भन्नेछ । चलचित्रमा […]

पुरा पढ्नुहोस(Continue)