यी १० गल्तीले बिगार्छ दाँत

१. नियमित परीक्षण नगर्नु : नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस्। त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ। २. समस्या तत्कालै भुल्नु : कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ। फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई […]

पुरा पढ्नुहोस(Continue)

रिँगटा लाग्छ? गम्भीर रोगको संकेत हुनसक्छ, के गर्ने, के नगर्ने?

रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्यधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्छ। मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मस्तिष्कमा रगतको कमी, […]

पुरा पढ्नुहोस(Continue)

ब्लड प्रेसर लो भएमा के गर्ने? यी ६ उपाय अपनाउने की

एजेन्सी – उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ। मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि […]

पुरा पढ्नुहोस(Continue)

के अगरबत्तीको धुवाँ चुरोटको धुँवाभन्दा पनि हानिकारक हुनसक्छ?

एजेन्सी– अगरबत्ती हाम्रो दैनिक रुपमा प्रयोग हुने वस्तु हो। पूजापाठमा यो अनिवार्य चाहिन्छ। अगरबत्ती अध्यात्मको प्रतीक हो भने यसले शान्ति र सुख दर्शाउँछ। यसको मिठो सुगन्धले आनन्द महसुस गराउँछ। तर एक अध्ययनका अनुसार अगरबत्तीको धुवाँले स्वास्थ्यमा हानि पुर्‍याउने वैज्ञानिकहरुले बताएका छन्। २०१५ को एक चाइनिज अध्ययन जुन ‘स्प्रिन्जर्स जर्नल इन्भाइरनमेन्टल केमेस्ट्रिी लेटर्स’मा प्रकाशित छ, सो […]

पुरा पढ्नुहोस(Continue)

मौसमी रुघाखोकी: ६ लक्षण र ११ बच्ने उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – […]

पुरा पढ्नुहोस(Continue)

गर्मीमा यसो गर्दा बिरामी पर्ने सम्भावना कम रहन्छ

गर्मीमा पसिना बढी आउँछ। त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ। – पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको […]

पुरा पढ्नुहोस(Continue)

कसरी खुसी रहने? यस्ता छन् १४ उपाय

खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी होलान्। र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्लान्। जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो। खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुसी रहने भनेर जिज्ञासा छ […]

पुरा पढ्नुहोस(Continue)

तौल घटाउने नाममा गरिने ७ गल्ती

शरिरको फ्याट खर्च गर्न शरिरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ । तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ । जुन तपार्इंको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ । औषधी तथा पिल्स सजिलै तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै […]

पुरा पढ्नुहोस(Continue)

सेप्सिस के हो?, यस्ता छन् लक्षण

सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यानै जान सक्ने रोगको एक अवस्था हो। यसलाई शरीरमा रोग विरुद्व लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा हेर्न सकिन्छ। साथै, यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अंग प्रणालीहरुलाई आक्रमण गरेर काम नलाग्ने बनाउन सक्छ। यसलाई सेप्सिसको विकराल अवस्थाको रुपमा हेर्न सकिन्छ। […]

पुरा पढ्नुहोस(Continue)

जवान रहन विज्ञहरुको यस्ता सुझाव

के नियमित कडा व्यायाम जवानीको अमृतसुधा हुन सक्छ? एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ, कम्तिमा हाम्रो शरीरका कोषहरुको सम्बन्धमा । अमेरिकी राज्य युटाको ब्रिगम योङ विश्वविद्यालयका व्यायाम विज्ञानका प्रोफेसर ल्यारी टकर भन्छन्, ‘तपाईं ४० वर्ष हुनुको अर्थ जैविक रुपमा पनि तपाईं ४० वर्ष बुढो हुनु भयो भन्ने छैन।’ ‘हामी सबैलाई थाहा छ, कतिपय मानिसहरू उनीहरूको […]

पुरा पढ्नुहोस(Continue)