Blog

यी १० गल्तीले बिगार्छ दाँत

१. नियमित परीक्षण नगर्नु : नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस्। त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ। २. समस्या तत्कालै भुल्नु : कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ। फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई […]

पुरा पढ्नुहोस(Continue)

सिरानीमा मोबाइल राखेर सुत्ने मानिस रोगी बन्छ

मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको प्रजनन क्षमतादेखि स्वास्थ्यमा समेत असर पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने गर्दछ । अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् । चीनमा अनुसन्धानमा जुटेका चिकित्सक तथा अनुसन्धानकर्ताहरुले मोवाइलको ब्याट्रीबाट […]

पुरा पढ्नुहोस(Continue)

रिँगटा लाग्छ? गम्भीर रोगको संकेत हुनसक्छ, के गर्ने, के नगर्ने?

रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्यधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्छ। मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मस्तिष्कमा रगतको कमी, […]

पुरा पढ्नुहोस(Continue)

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

काठमाडौँ — नेपाली क्रिकेट टोली सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । शुक्रबार साँझ सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य सिंगापुरले ५ विकेट गुमाएर ११ बल अगावै भेट्टायो । टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुआत राम्रो हुन सकेन […]

पुरा पढ्नुहोस(Continue)

२०७७ को दशैंमा ‘अल्लारे २’ ल्याउँदै अशोक

निर्देशक अशोक शर्माले दशैंमा चलचित्र रिलिज गर्ने क्रम नरोक्ने भएका छन् । गतबर्ष चलचित्र ‘जय भोले’बाट दशैंलाई लक्षित गर्दै चलचित्र रिलिज गरेका अशोकले यो बर्षको दशैंमा पनि चलचित्र ‘रातो टिका निधारमा’ रिलिज गरेका छन् । अर्को बर्षको दशैंमा चलचित्र ल्याउने वा नल्याउने बिषयमा मिडियासँग खासै खुलेर नबोलेका अशोकले अन्तत, वि.सं २०७७ को दशैं पनि नछाड्ने […]

पुरा पढ्नुहोस(Continue)

टेनिसमा कमल थापाको दुबै हातमा लड्डु

राजनीति मात्र नभएर टेनिस कोर्टका पनि भेट्रान खेलाडी कमल थापाले पोखरामा दोहोरो उपाधिमाथि कब्जा जमाएका छन्। नेपालका भेट्रान टेनिस खेलाडी थापाले पोखराको टेनिस कोर्टमा बुधबार ५५ वर्षमाथिको उमेर समूहमा एकल र युगल जोडीको उपाधि जितेका हुन्। राजनीतिबाट बिश्राम लिएर सुटुक्क टेनिस खेल्न पोखरा आएका उनले भारतीय खेलाडी सन्जय कुमारलाई ६–४, ६–२ को सोझो सेटमा हराए। […]

पुरा पढ्नुहोस(Continue)

ब्लड प्रेसर लो भएमा के गर्ने? यी ६ उपाय अपनाउने की

एजेन्सी – उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ। मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि […]

पुरा पढ्नुहोस(Continue)

सलमान खानलाई ज्यान मार्ने धम्की

८ असोज, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । जेलमा बन्द रहेको ग्याङस्टार लरेन्स विश्श्रोई ग्याङसँग जोडिएको एक सुटरले सलमानलाई ज्यान मार्ने धम्की दिएको हो । सलमानलाई धम्की दिएको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संठनको समूह सोपुको फेसबुक पेजमा ग्यारी शुटरले सलमानको तस्बिरमा रातो […]

पुरा पढ्नुहोस(Continue)

रेकर्ड बनाउँदै ‘कबड्डी कबड्डी कबड्डी’, तीन दिनको कलेक्सन कति ?

६ असोज, काठमाडौं । शुक्रबारबाट देशभर प्रदर्शनमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको शुक्रबार, शनिबार र आइतबार आक्रामक व्यापार गरेको छ । चलचित्रले साताको पहिलो तीन दिन राजधानीका सबैजसो मल्टिप्लेक्सहरु ८० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । पहिलो दिन एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको चलचित्रले दोश्रो दिन १ करोड ७८ लाख र तेश्रो […]

पुरा पढ्नुहोस(Continue)

दोश्रो पोखरा प्रिमियर लिग हुने, कहिलेबाट शुरु ?

६ असोज, काठमडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कार्तिकबाट शुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म चल्ने जानकारी दिएको हो । पोखरा क्रिकेट रंगशालामा हुने प्रतियोगितामा पहिलो संस्करणकै ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीपीएलमा विराटनगर […]

पुरा पढ्नुहोस(Continue)